Latest News
Kathmandu

नेपाललाई दियो जापानले २ अर्ब ६१ करोड अनुदान

नेपाललाई दियो जापानले २ अर्ब ६१ करोड अनुदान

काठमाडौं । जापान सरकारले नेपाललाई २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरेका छन् ।

जापानले उपलब्ध गराउने यो अनुदान रकम रकम विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयनमा खर्च हुने मन्त्रालयले जनाएको छ । जापान नेपाललाई सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने मुलुकमा पर्छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
इरान जाँदै पारा तेक्वान्दो टिम
पछिल्लो समाचार →
कोरियाली कम्पनी मोट्रेक्सले नेपालमै गाडी उत्पादन गर्न फेरि देखायो चासो

Leave a Comment

Your email address will not be published. Required fields are marked *