Latest News
Kathmandu

प्रगतिशील लेखक संघ काठमाडौँको अध्यक्षमा ‘विद्रोही’

प्रगतिशील लेखक संघ काठमाडौँको अध्यक्षमा ‘विद्रोही’

काठमाडौँ । प्रगतिशील लेखक संघ नेपालको काठमाडौँ जिल्ला अध्यक्षमा ज्ञानु विद्रोही निर्वाचित भएका छन् ।

संघको आज शुक्रबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनले काठमाडौँ जिल्ला अध्यक्षमा विद्रोहीलाई निर्वाचित गरेको हो ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको सो अधिवेशनमार्फत विद्रोहीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।

यसका साथै उक्त कार्यक्रममा प्रगतिशील लेखक संघको पुस्तक प्रलेसको विमोचन समेत गरिएको थियो ।

 

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
निर्वाचनकाे कुनै औचित्य छैन – स्वतन्त्र नागरिक समाज
पछिल्लो समाचार →
विश्वबैंकले १८ अर्ब ३० करोड सहुलियत ऋण दिने

Leave a Comment

Your email address will not be published. Required fields are marked *