Latest News
Kathmandu

विश्वबैंकले १८ अर्ब ३० करोड सहुलियत ऋण दिने

विश्वबैंकले १८ अर्ब ३० करोड सहुलियत ऋण दिने

काठमाडौँ । विश्वबैंकले नेपालको लागि १ सय ५० मिलियन अमेरिकी डलर अर्थात १८ अर्ब ३० करोड रुपैयाँ सहुलियत ऋण दिने भएको छ ।

बैंकले सो ऋणले वित्तीय क्षेत्रको स्थिरता मजबुत बनाउन सहयोग पुग्ने विश्वासका साथ बिहीबार सो ऋण स्वीकृत गरेको हो ।

यस ऋणले आर्थिक गतिविधि चलायमान बनाउन सहयोग पुग्नुका साथै निजी लगानीको परिचालन गरी सुदृढ वित्तप्य प्रणली निर्माणमाा सहयोग पुग्ने बैंकका नेपाल र माल्दिभ्स हेर्ने नेपालका आवासीय प्रतिनिधि फारिस हदाद जेर्भोसले बताए ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रगतिशील लेखक संघ काठमाडौँको अध्यक्षमा ‘विद्रोही’
पछिल्लो समाचार →
निर्वाचनलाई रचनात्मक प्रतिस्पर्धा र मतदाताको स्वतन्त्र छनोटको विषय बन्न दिनुपर्दछ, ‘ब्याटल’ हैन

Leave a Comment

Your email address will not be published. Required fields are marked *