युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान त्यहाँको उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन् ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् ।

भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजाने–ल्याउने व्यवस्था मिलाएको छ । पत्नी आरजु राणा देउवा सहित तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका देउवा आज साँझ काठमाडौँ फर्किने कार्यक्रम तय भएको उनी निकट स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख