Latest News
Kathmandu

इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी

इंग्लिस प्रिमियर लिगमा लिभरपुल विजयी

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डमाथि लिभरपुलले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई २–० गोल अन्तरले हराएको हो ।

लिभरपुलको जितमा खेलको २२ औं मिनेटमा डिएगो जोटा र ८९ औं मिनेटमा फाबिन्होले एक(एक गोल गरे ।

जितसँगै ३० खेलमा ७२ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको छ । वाट्फोर्ड २२ अंक जोडेर १८ औं स्थानमा छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रुपन्देहीमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन
पछिल्लो समाचार →
प्रधानमन्त्री देउवा आजै स्वदेश फर्किने

Leave a Comment

Your email address will not be published. Required fields are marked *