Latest News
Kathmandu

गठबन्धन बैठक: निर्वाचन तयारी तथा अनुगमन समिति गठन

गठबन्धन बैठक: निर्वाचन तयारी तथा अनुगमन समिति गठन

सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठकले कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ ।

साथै बैठकले अर्थतन्त्रको अवस्थालाई मध्य नजर गर्दै राजनैतिक दल, अर्थविद् योजनाविद र सरोकारवाला पक्षसँग बृहत अन्तरक्रियाको आयोजना गर्ने पनि निर्णय गरेको छ ।

स्थानीय तह चुनावको रणनीति तय गर्न केन्द्रित आजको बैठकमा चुनावी तालमेलबारे छलफल भएको थियो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आइजीपीका लागि दौडधूप तिव्र, कस्ले मार्ला बाजी ?
पछिल्लो समाचार →
हाम्रो पात्रो रेमिटबाट अब प्रतिव्यक्ति १ लाख डलरसम्म रकम पठाउन मिल्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *