Latest News
Kathmandu

आज मन्त्रिपरिषद्को बैंठक ४ बजे बस्ने

। मन्त्रिपरिषदको बैठक आज  बस्दैछ । मन्त्रिपरिषदको नियमित बैठक आज अपरान्ह ४ बजे बालुवाटारमा बस्ने भएको हो ।

आजको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आचारसंहिताको बारेमा छलफल र विभिन्न नियुक्तिहरु गर्ने स्रोतले जनाएको छ।

निर्वाचन आयोगले भोलिदेखि लागु हुने गरी आचारसंहिता जारी गर्ने तयारी गरेको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दरबार हाइस्कुलमा प्रधानमन्त्रीद्वारा टाइफाइडविरुद्ध खोप अभियानको उद्घाटन
पछिल्लो समाचार →
तीन जना शिक्षकबाट कक्षा ४ देखि ७ सम्मका ३५ जना विद्यार्थीमाथि नियमित यौन दुव्र्यवहार

Leave a Comment

Your email address will not be published. Required fields are marked *