Latest News
Kathmandu

आयोगले ७१ निर्वाचन अधिकृत फेर्‍यो (सूचीसहित)

आयोगले ७१ निर्वाचन अधिकृत फेर्‍यो (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले आउँदो वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि नियुक्त ७१ निर्वाचन अधिकृतलाई १० दिन नबित्दै हटाएको छ । उनीहरूको सट्टामा नयाँ कर्मचारी नियुक्त गरिएको छ ।

आयोगले जारी गरेको सूचनाअनुसार यही चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतको अनुसूची-१ बमोजिमका ७१ निर्वाचन अधिकृतलाई ‘विभिन्न कारण’ बुधबारदेखि नै हटाइएको हो ।

उनीहरूको ठाउँमा अन्यलाई निर्वाचन अधिकृतका रूपमा नियुक्ति दिइएको सूची आयोगले प्रकाशन गरेको छ । नियुक्त नयाँ निर्वाचन अधिकृतलाई यही चैत २९ गतेभित्र तोकिएका स्थानमा हाजिर हुन आयोगले निर्देशन पनि दिएको छ ।

यस्तो छ सूची :-

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
तीन जना शिक्षकबाट कक्षा ४ देखि ७ सम्मका ३५ जना विद्यार्थीमाथि नियमित यौन दुव्र्यवहार
पछिल्लो समाचार →
कोभिडका ९ नयाँ लक्षण थपिए

Leave a Comment

Your email address will not be published. Required fields are marked *