Latest News
Kathmandu

राष्ट्रियसभा सदस्यमा मनोनित दाहाल

राष्ट्रियसभा सदस्यमा मनोनित दाहाल

????????????????????????????????????

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नारायणप्रसाद दाहाल (चितवन) लाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम नेपाल सरकारको सिफारिसमा दाहाललाई राष्ट्रियसभामा मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रूसी नेता पुटिनका छोरीहरूमाथि बेलायतद्वारा प्रतिबन्ध
पछिल्लो समाचार →
स्थानीय तहको निर्वाचनमा जुट्न अध्यक्ष ओलीको निर्देशन

Leave a Comment

Your email address will not be published. Required fields are marked *