Latest News
Kathmandu

४५ लाख २२ हजार मतपत्र छापिए

४५ लाख २२ हजार मतपत्र छापिए

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि हालसम्म ४५ लाख २२ हजार मतपत्रको छपाइ कार्य सकिएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्रामशर्मा पौडेलका अनुसार २८ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य सकिएको हो ।

अझै बाँकी जिल्लाको लागि आवश्यक मतपत्र छपाइ कार्य भइरहेको प्रवक्ता पौडेलले बताएका हुन् । स्थानीय निर्वाचनका लागि जनकशिक्षा सामाग्री केन्द्रबाट मतपत्र छपाइ भइरहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एकीकृत समाजवादीसँग आयोगले माग्यो स्पष्टीकरण
पछिल्लो समाचार →
देशभर पश्चिमी वायुको सामान्य प्रभाव

Leave a Comment

Your email address will not be published. Required fields are marked *