Latest News
Kathmandu

ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकको मृत्यु, चार घाइते

ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकको मृत्यु, चार घाइते

काठमाडौं । ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले अनलाइनखबरलाई बताए । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सत्ता गठबन्धन दलहरूबीच बैतडीमा सहमति जुटेन
पछिल्लो समाचार →
अन्तःशुल्क स्टिकर छाप्न जीटूजीको तयारी, हतारले उब्जायो आशंका

Leave a Comment

Your email address will not be published. Required fields are marked *