Latest News
Kathmandu

कलाकार मदनदास श्रेष्ठ काठमाडौंको मेयर राप्रपाबाट सिफारिस

कलाकार मदनदास श्रेष्ठ काठमाडौंको मेयर राप्रपाबाट सिफारिस

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारमा कलाकार मदनदास श्रेष्ठलाई सिफारिस गरेको छ ।

महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको गरेको हो ।

यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाममा छलफल भएको थियो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कस्तो मलमाटोमा राम्ररी फुल्छ लाहुरे फूल
पछिल्लो समाचार →
भ्यू टावरको विरोध गर्नेलाई ओलीको जवाफ : गुजराती भैंसी हो र दूध दिनलाई ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *