Latest News
Kathmandu

पोखरामा कांग्रेसका पदाधिकारी पार्टी कार्यालयमा थुनिए

पोखरामा कांग्रेसका पदाधिकारी पार्टी कार्यालयमा थुनिए

पोखरा । पोखरा महानगरपालिकामा चुनावी तालमेलको विपक्षमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् ।

सत्तारुढ गठबन्धनभित्र पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका उनीहरुले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला थुनिदिएका हुन् । सत्तारुढ गठबन्धनमा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसको छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कुल वजेटको कम्तिमा १५ प्रतिशत वजेट शिक्षामा चाहिन्छ : शिक्षामन्त्री
पछिल्लो समाचार →
माओवादीलाई गठबन्धनकै पिरलो, अन्त टिकटको हानथाप

Leave a Comment

Your email address will not be published. Required fields are marked *