Latest News
Kathmandu

नुवाकोटमा भत्कियो गठबन्धन, माओवादी र एकीकृत समाजवादीको गठबन्धन

नुवाकोटमा भत्कियो गठबन्धन, माओवादी र एकीकृत समाजवादीको गठबन्धन

नुवाकोट । ३० वैशाखमा हुने स्थानीय तह चुनावका लागि नुवाकोटमा सत्तारुढ गठबन्धन भत्किएको छ ।

कांग्रेससँग भागबण्डामा सहमति हुन नसकेपछि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मात्रै अलग गठबन्धन गरेका छन् । उनीहरुले ९ वटा स्थानीय तहमा भागबण्डा मिलाएका छन् ।

तादी गाउँपालिकामा भने मित्रवत् प्रतिस्पर्धा गर्ने दुई दलको सहमति छ ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
१३ दलको समानुपातिक बन्दसूची संशोधन
पछिल्लो समाचार →
कञ्चनपुरका सबै पालिकामा कांग्रेसले उम्मेदवार टुंगो लगायो

Leave a Comment

Your email address will not be published. Required fields are marked *