Latest News
Kathmandu

भदौ पहिलो साताभित्र तालमेलसम्बन्धी सबै काम टुंग्याउने गठबन्धनको निर्णय

भदौ पहिलो साताभित्र तालमेलसम्बन्धी सबै काम टुंग्याउने गठबन्धनको निर्णय

काठमाडौं । पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ ।

तालमेलसम्बन्धी सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्नेगरी कार्यदल बनाउने सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले कार्यदल गठनमा सहमति गरे पनि त्यसका रहने व्यक्तिहरू आपसी छलफलपछि टुंगो लगाउने निर्णय गरेको नेकपा एसका सम्मानति नेता झलनाथ खनालले जानकारी दिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
माओवादी नेता रञ्जित तामाङद्वारा केपी ओलीसँग चुनाव लड्ने घोषणा
पछिल्लो समाचार →
‘प्रतिपक्षलाई बेवास्ता गरिएको छैन, ओलीलाई फोन गर्दा सम्पर्क हुन सकेन्’

Leave a Comment

Your email address will not be published. Required fields are marked *