Latest News
Kathmandu

सिद्धार्थ क्याम्पसमा अखिल(क्रान्तिकारी) काे कार्वाही,गाडीहरु

सिद्धार्थ क्याम्पसमा अखिल(क्रान्तिकारी) काे कार्वाही,गाडीहरु

सिद्धार्थ क्याम्पस बुङ्चि कपिलवस्तुका बस माथी तोडफोड भएको छ । क्याम्पसको प्राङ्गणमा रोकि राखेका दुई वटा बस माथी गए राती तोडफोड भएको हो । विद्यार्थी सङ्गठनले राखेका माग प्रति गम्भीर क्याम्पसले नलिएको भन्दै गए राती नेकपा(बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)कपिलवस्तुद्वारा कार्वाही गरेको छ । उक्त कार्वाहीकाे ६ बुँदे जिम्मेवारी पत्र राख्दै भनिएको छ मागहरू पुरा शैक्षिक हडताल समेत गर्ने चेतावनी दिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
यी प्रदेशमा आज वर्षा हुने सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
पछिल्लो समाचार →
कोटेश्वरमा पनि चल्यो महानगरको डोजर

Leave a Comment

Your email address will not be published. Required fields are marked *