Latest News
Kathmandu

कोटेश्वरमा पनि चल्यो महानगरको डोजर

कोटेश्वरमा पनि चल्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा पनि अनधिृकत संरचना डोजर लगाएर हटाउन सुरु गरेको छ ।

महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले फुटापथ मिचेर राखेको होर्डिङ बोर्ड, होटल, टहरा लगायतका संरचना डोजरको प्रयोग गरेर हटाउने काम भइरहेको बताए ।

महानगरको सूचनालाई बेवास्ता गरेपछि डोजर लगाएर अनधिकृत संरचना हटाउन आफूहरु बाध्य भएको उनको भनाई छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सिद्धार्थ क्याम्पसमा अखिल(क्रान्तिकारी) काे कार्वाही,गाडीहरु
पछिल्लो समाचार →
गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

Leave a Comment

Your email address will not be published. Required fields are marked *