Latest News
Kathmandu

लिज ट्रसलाई देउवाले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महिला प्रधानमन्त्री लिज ट्रसलाई बधाई दिएका छन् ।

 

सामाजिक सञ्जाल ट्विटरमा प्रधामन्त्री देउवाले बेलायतको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा ट्रसलाई बधाई दिएका हुन् ।

 

प्रधानमन्त्री देउवाले आफूले कन्जरभेटिभ पार्टीले बनाउने प्रधानमन्त्रीसँग दीर्घकालीन रुपमा सहकार्य गर्न तयार रहेको बताएका छन् । देउवाले भनेका छन्, ‘ नेपाल र बेलायतको सुमधुर सम्बन्ध दीर्घकालसम्‍म कायम राख्‍नको लागि म बेलायत प्रधामन्त्री ट्रससँग सहकार्य गर्न तत्पर छु ।

 

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
पाँच बर्षमा जनताका काम गर्न सकेनौँ : प्रचण्ड
पछिल्लो समाचार →
भ्रष्टाचार मुद्दाका अभियुक्तलाई देउवाको सम्मान,कर्मचारीतन्त्रमा खैलाबैला

Leave a Comment

Your email address will not be published. Required fields are marked *