Latest News
Kathmandu

पल शाहलाई साढे दुई वर्ष जेल सजाय

काठमाडौं । नायक पल शाहलाई नवलपुर जिल्ला अदालतले अढाई वर्ष जेल सजायको फैसला गरेको छ ।

 

न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले मंगलवार बहसपछि उक्त फैसला गरेका हुन् । यस्तै अदालतले २५ हजार जरिवाना र १० लाख क्षतिपूर्तिको सजाय पनि सुनाएको छ ।

 

 

एक नाबालिग गायिकाले नवलपुर र तनहुँमा गरी दुई ठाउँमा उजुरी दिएपछि शाहले दुई वटा जिल्ला अदालतमा एकै पीडितबाट बलात्कार मुद्दा खेपिरहेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
हलगोरु पाल्ने किसानलाई १० हजार अनुदान
पछिल्लो समाचार →
अखिल क्रान्तिकारी असन्तुष्ट समूहद्वारा रिभोल्युसनरी फोर्स घोषणा

Leave a Comment

Your email address will not be published. Required fields are marked *