काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले निर्वाचन केन्द्रित रिभोल्युसनरी फोर्स घोषणा गरेको छ ।
आज राजधानीमा आयोजित कार्यक्रममा असन्तुष्ट पक्षका पवन कार्कीको अगुवाइमा रिभोल्युसनरी फोर्स तथा मार्चपास कार्यक्रम गरेको हो । माइतीघरदेखि नयाँबानेश्वरसम्म मार्चपास गरिएको थियो ।


Leave a Comment