Latest News
Kathmandu

८२ करोडको सेयर किनबेच

८२ करोडको सेयर किनबेच

काठमाडौं । सेयर बजारमा आज ८२ करोड रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से ११.९७ अंकले र सेन्सिटिभ सूचक १.७० अंकले घटेको हो ।

 

 

नेपाल स्टक एक्सचेन्जले आज २२४ कम्पनीको २९ लाख ४३ हजार कित्ता सेयर बिक्री भएको जनाएको छ ।

आज १३ वटै उपसमूहका सूचक राताम्य छन् । यसअनुसार ३१ कम्पनीको सेयर बढेको छ भने १४७ वटाको घटेको छ। १० वटाको उही मूल्यमा कारोबार भएको छ ।

लगानीकर्ताहरुले आज ७.७२ प्रतिशतसम्म कमाउँदा ५.८८ प्रतिशतसम्म गुमाउनुपरेको छ । नेपाल टेलिकमको ५ करोडको सर्वाधिक कारोबार भएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आजीवन पहिचानको आन्दोलनमा रहनेछु : अध्यक्ष राई
पछिल्लो समाचार →
देशभरका विभिन्न स्थानमा वर्षाको सम्भावना

Leave a Comment

Your email address will not be published. Required fields are marked *