काठमाडौं । मसिर ४ गते हुनगईरहेको संघीय तथा प्रदेश निर्वाचनमा चितवन काठमाडौ सम्पर्क समन्वय समितीका ईन्चार्ज तथा सम्पर्क समन्वय विशेष प्रदेश सचिवालय सदस्य एब अनेम सघ महिला नेतृ केन्द्रीय सदस्य निष्ठावान नेता साबित्री अधिकारी (माइजू) सबैको राष्ट्रिय माईजुलाई चितवन क्षेत्र न ३ बाट महिला कोटामा समानुपातिक सदस्यमा सिफारिस गरि चितवन काठमाडौ सम्पर्क समन्वयबाट उहाँ को नाम पठाएकोमा छ । उहाले लामो समय अनेम सघमा काम गर्नु भएको थियो ।


Leave a Comment