Latest News
Kathmandu

सुनको भाउ ३ सयले घट्यो, चाँदीको स्थिर

सुनको भाउ ३ सयले घट्यो, चाँदीको स्थिर

काठमाडौं । बजारमा सोमबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा झरेको छ भने तेजावी सुनको भाउ ९३ हजार एक सय रुपैयाँमा आइपुगेको छ ।

सोमबार चाँदीको भाउ भने आइतबारको तुलनामा स्थिर देखिएको छ । चाँदी प्रतितोला ११५० रुपैयाँमा कारोबार भइरहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीमा ताला लगाउँछौँ : हर्क साम्पाङ
पछिल्लो समाचार →
साफ महिला च्याम्पियनसिप : नेपाल आज श्रीलंकासँग भिड्दै

Leave a Comment

Your email address will not be published. Required fields are marked *