Latest News
Kathmandu

थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त

थप २०३ जनामा कोरोना संक्रमण, १२६ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०० पीसीआर परीक्षणमा ८७ जना र ३७५९ एन्टिजेन परीक्षणमा ११६ जना गरी २०३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२६ जना संक्रमणमुक्त भएका छन् भने मृत्युको सङ्ख्या शून्य छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २२३२ रहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
गठबन्धनले चुनावमा बुथ कब्जाको योजना बनाएको छ : ओली
पछिल्लो समाचार →
ज्यानभन्दा ठूलो भीआईपीको सवारी हुँदैन : निश्चल बस्नेत

Leave a Comment

Your email address will not be published. Required fields are marked *