रास्वपाको आजको बैठकबाट सरकारमा रहने वा छाड्ने विषयमा निर्णय गरिने बताइएको छ । बैठक शनिबार राति पनि बसेको थियो । तर, बिनानिष्कर्ष टुंगिएको थियो ।
गएको बिहीबार बसेको रास्वपाको बैठकबाट सरकारलाई दुई दिनको समयसीमा दिइएको थियो । त्यति बेला गृह मन्त्रालय पुनः आफैँले पाउनुपर्ने अडान कायम राखिएको थियो ।

Leave a Comment