Latest News
Kathmandu

प्रधानमन्त्री प्रचण्डद्वारा क्रिकेट खेलाडीलाई बधाई

प्रधानमन्त्री प्रचण्डद्वारा क्रिकेट खेलाडीलाई बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घरेलु मैदानमा स्कटल्याण्डलाई पराजित गर्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

मंगलबार भएको आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन खेलमा नेपालले स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जीत हात पारेको थियो ।

घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टीमलाई प्रधानमन्त्रीले बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्रजातान्त्रिक योद्धा एवं क्रान्ति नायक रामप्रसाद राईको शालिकसहितको पार्क स्थापना
पछिल्लो समाचार →
महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन प्रस्ताव

Leave a Comment

Your email address will not be published. Required fields are marked *