Latest News
Kathmandu

आज अमेरिकी डलरसहित अन्य मुद्राको सटहि दर कति ?

आज अमेरिकी डलरसहित अन्य मुद्राको सटहि दर कति ?

काठमाडौँ । आज चैत ५ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.०७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.७३ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.३४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.८१ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२० रुपैयाँ रहेको छ । <span;>साउदी रियाल एकको खरिद दर ३५.२८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४४ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२५ रुपैयाँ रहेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भागु’ राष्ट्रिय बाल नाटक मेलाकाे सर्वाेत्कृष्ट नाटक घाेषित
पछिल्लो समाचार →
यस्तो रहनेछ आज दिनभरको मौसम:

Leave a Comment

Your email address will not be published. Required fields are marked *