Latest News
Kathmandu

सुनको मूल्य यथावत

सुनको मूल्य यथावत

काठमाडौँ आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार सुनको तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै सबधिक मुल्य हो ।

यस अघि शुक्रबार पनि सुनको मुल्य तोलाको १ लाख ४६ हजार ७ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २५ रुपियाँ घटेर तोलाको १८७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
बाध्यात्मक अवस्थामा कांग्रेस(एमाले एक ठाउमा आयो : सचिव भट्टराई
पछिल्लो समाचार →
वालेटलाई उछिन्दै मोबाइल बैंकिङ, साढे ३ खर्ब बढीको कारोबार

Leave a Comment

Your email address will not be published. Required fields are marked *