Latest News
Kathmandu

कलाकार बलेले कसे लगनगाँठो

कलाकार बलेले कसे लगनगाँठो

काठमाडौं कलाकार सागर लम्साल ‘बले’ ले विवाह गरेका छन् ।

उनको आइतबार चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ । भक्तपुरको एक अस्पतालमा काम गर्ने नर्स स्नेहा दंगालसँग बलेले मागी विवाह गरेका हुन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
त्रिशूलीमा खसेका दुई वटा बसको खोजि कार्य तिव्र
पछिल्लो समाचार →
५२.९७ अङ्कले बढ्यो नेप्से

Leave a Comment

Your email address will not be published. Required fields are marked *