Latest News
Kathmandu

काठमाडौं महानगरले मनायो ३० औँ महानगर दिवस (फोटोफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज ३०औँ महानगर दिवस मनाएको छ । महानगरले काठमाडौंको सैनिक मञ्चमा विशेष कार्यक्रमको आयोजना गरेर महानगर दिवस मनाएको हो  ।

दिवसको अवसरमा टुँडिखेलमा मौलिक खाना महोत्सवका साथै ‘एक वडा ः एक नमुना उद्यम’ कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी समेत गरिएको छ ।

यस्तै, महानगरले आज दिउँसो ३ बजे टुँडिखेलमा साँस्कृतिक तथा सांगीतिक कार्यक्रम पनि गर्दैछ । सांगीतिक कार्यक्रमका लागि चर्चित कलाकारलाई निम्तो गरिएको महानगरपालिकाले जनाएको छ। २०५२ साल मंसिर २९ गते काठमाडौं नगरलाई काठमाडौं महानगर घोषणा गरिएको थियो।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क बनाउनु पर्ने सामाजिक विकास मन्त्री खड्गी
पछिल्लो समाचार →
काठमाडौंका पहिलो मेयर पिएल सिंहको निधन

Leave a Comment

Your email address will not be published. Required fields are marked *