Latest News
Kathmandu

बाइबलमा येशू ख्रिस्टको जन्म मितिबारे कुनै निश्चित तारिख कहीँकतै लिपिबद्ध भएको छैन। तर पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषयलाई लिएर आ–आफ्नो धारणा राख्ने गरेका छन् । हामीले यसमा विवाद गर्नु हुँदैन् ।

बाइबलमा येशू ख्रिस्टको जन्म मितिबारे कुनै निश्चित तारिख कहीँकतै लिपिबद्ध भएको छैन। तर पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषयलाई लिएर आ–आफ्नो धारणा राख्ने गरेका छन् । हामीले यसमा विवाद गर्नु हुँदैन् ।

डा.बालकृष्ण शर्मा
अध्येता
नेपालमा त्रिफ्समसको अर्थ नै नबुभफ् ीमनाउने गरेको पाइन्छ
त्रिफ्समस हरेकले मनाउन मिल्छ तर अर्थ बुभफ्रे मनाउनुपर्छ
चर्चभित्र र बाहिर मनाइने त्रिफ्समसमा ठूलो भिन्नता छ
त्रिफ्समस ट्री र सान्ता क्लाजको महत्व के ?
आकांक्षा धामी / नेपाल न्यूज बैंक
काठमाडौं । ‘त्रिफ्समस’ अङ्ग्रेजी शब्दको त्रफइस्ट मासबाट निकालिएको हो । जसको अर्थ नेपालीमा ख्रिस्टको भेला भन्ने जनाउँछ । त्रिफ्समस सबैभन्दा पहिले ईसापूर्व ३३६ अर्थात् चौँथो शताब्दीमा इसाई रोमन सम्राट कान्सटेन्डटाइनको शासनकालमा सुरु भएको थियो । यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रूपमा इसा (येसु) ख्रिस्टको जन्म दिवसका अवसरमा २५ डिसेम्बरका दिन त्रिफ्समस डे मनाउने घोषणा गरिदिएका हुन् ।
बाइबलमा येसु ख्रिस्टको स्पष्ट जन्ममितिबारे कुनै निश्चित तारिखको कहीँकतै लिपिबद्ध भएको छैन तर पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषयलाई लिएर आ–आफ्नो धारणा राख्ने गरेको त्रिफ्ष्टियन धर्मबारेका अध्येताडा. बालकृष्ण शर्मा बताउँछन् ।उनले त्रिफ्समस भन्ने शब्दले ख्रिस्ट भन्ने शब्दलाई बुभफउने गरेको बताए ।
उनले भने, ‘त्रिफ्समस भन्ने जो शब्द हामी प्रयोग गर्छौं, यसले चाँही ख्रिस्ट भन्ने शब्दलाई सम्बोधन गर्छ । ख्रिस्ट शब्द बाइबलमा उल्लेख छ । बाइबल हाम्रा निम्ति संसारमा मानव बनेर आउनुभयो । हाम्रो उद्धारकर्ताको रुपमा आउनुभयो र उहाँलाई येशुख्रिस्टभनेरपनि सम्बोधन गर्छौं । त्रिफ्समसख्रिस्टसँग सम्बन्धित छ । बाइबलमा पनि येसुख्रिस्टको बारेमा धेरै कुरा बताइएको छ । बाइबलमा येसु ख्रिस्टको जन्म मितिबारे कुनै निश्चित तारिख कहीँकतै लिपिबद्ध भएको छैन् । तर पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषयलाई लिएर आ–आफ्नो धारणा राख्ने गरेका छन् । हामीले यसमा विवाद गर्नु हुँदैन ।’
यसैगरी उनले येसु ख्रिस्ट संसारमा मानव जातिलाई पापबाट उद्धार गर्नको लागि आउनुभएको बताए । उनले आज भन्दा इ.सं २०२४ वर्ष अगाडि येसु ख्रिस्टकै नामबाट इ.सं स्थापित भएको समेत बताए ।
‘संसारमा मानव जातिलाई पापबाट उद्धार गर्नको लागि येसु ख्रिस्ट आउनुभयो । आज भन्दा २०२४ वर्ष अगाडि । जसलाई हामी इ.सं भन्छौं । येसु ख्रिस्टकै नामबाट स्थापित समंवद्ध हो । तर हामीले बाइबललाई हेरौं भनेपनि दुई भागमा विभाजन भएको छ । एउटा पूरानो करार भन्छौं जुन येसु आउनुभन्दा अगाडि र अर्को नयाँ करार येसु आउनु भएपछिको हो, उनी भन्छन् ‘येसु ख्रिस्ट अन्नतदेखि हुनुहुन्छ भन्ने बाइबलको मान्यता छ । ’
यसैगरी त्रिफ्समसको मुख्य उद्देश्यभनेको नै मानव जातिलाई उद्धारका रुपमा घोषणा गरिएको दिनका रुपमा बुभफ््नुपर्छ । शर्माका अनुसार सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमाजो व्यक्तिहरुसँग परमेश्वर प्रसन्न हुनुहुन्छ तीनिहरुलाई शान्ति दिन येसु आउनु भएको बताए ।
उनले ‘त्रिफ्समस डे’ लाई ऐतिहासिक रुपमा हेर्दा डिसेम्बर २५ तारिखका दिन उत्सव गरेर मनाइने गरिएको बताए । शर्माले अगाडिकै दिनहरुबाट, हप्ताहरुबाट पनि त्रिफ्समसको गीतहरु गाएर संसारभरी नै मनाइने चलन रहेको बताए ।
उनले भने, ‘त्रिफ्समसको गीत भन्नाले येसु संसारमा आउनु भएको बारेमा मानिसलाई बताउनका लागि, घोषणा गर्नका लागि र नेपालमा सर्न्दभमा हेर्नुभयो भनेपनि विभिन्न चर्चहरुमा त्रिफ्समसका गीतहरु गाउने चलन छ जसलाई हामी क्यारल भनेर पनि भन्छौं ।’
उनले त्रिफ्समसका अवसरमा कुनै विशेष परिकार वा विशेष खाना यो भनेर नतोकिएको बताए । उनले हरेक त्रिफ्ष्टियनलेत्रिफ्समसरमाइलो गरेर या खुसी साटेर मनाएपनि येसुख्रिस्ट संसारमा आउनुको महत्वलाई मानिसको पाप क्षमा गर्नको लागि आएको कुरा भूल्न नहुने बताए ।
उनले भने, ‘ंत्रिफ्समसका जो अभिव्यक्ति छन्, खुसीयालीका कुराहरु छन् । हरेक व्यक्तिले चाँही यो पनि बुभफ््नुपर्दछ की येसु ख्रिस्ट संसारमा मानिसको पाप क्षमा गर्नको लागि आउनु भएको कुरा भूल्नु हुँदैन । येसु ख्रिस्ट पापको निम्ती पुसमा मर्नु भएको र तेस्रो दिनमा बौरिएर उठ्नु भएको कुरा पनि जोडिन्छ ।’
यसैगरी उनले त्रिफ्समस बुभफ्रे मनाउने त्रिफ्ष्टियनर नबुभफ्रे मनाउने त्रिफ्ष्टियनहरुसमेत भएको बताए । उनले त्रिफ्समसको अर्थ नामधारी त्रिफ्ष्टियनहरुले नबुभफ्रे समेत मनाउने गरेको बताए । शर्माले त्रिफ्समसले जहिले पनि येसुख्रिस्टले दिनुपर्ने मुक्तिलाई सम्बोधन गर्दै आएको बताए ।
उनले भने, ‘अब त्रिफ्समस संसारमा कसैले बुभफ्रे त कसैले नबुभफ्रे समेत मनाउने गरेको पाइन्छ । तर यसमा पनि त्रिफ्समस बुभफ्रे मनाउने त्रिफ्ष्टियनर नबुभफ्रे मनाउने त्रिफ्ष्टियनहरु पनि छन् । यसमा पनि नामधारी त्रिफ्ष्टियनहरुले बुभफ््छन् कि बुभफ््दैनन् होला ।त्रिफ्समस मनाउनु भनेको येसु ख्रिस्ट मुक्तिदाताका रुपमा आउनु भएको छ भन्ने बुभफ््नु हो । अब चाडपर्वका रुपमा विभिन्न व्यक्तिहरुले यसलाई मनाउँछन् । यो मनाउने कुरा आपफ्ैंमा गल्ती होइन, किनभने यो उत्सवको समय पनि हो । ’
यसैबीच उनले उत्सव हो भन्दैमा त्रिफ्समस किन मनाइन्छ ? भनेर एकचोटी सोचेर मात्र मनाउन अनुरोध गरे । त्रिफ्समस हरेकले मनाउन मिल्छ तर मनाउनका लागि विचार गरेर र त्रिफ्समसको अर्थ बुभफ्रे र येसुको उद्देश्य के हो त्यो थाहा पाएर मात्र मनाउन उनको अनुरोध छ ।
उनले चर्चमा मनाइने त्रिफ्समस र विभिन्न ठाउँमा मनाइने त्रिफ्समसमा निकै भिन्नता रहेको बताए । उनले चर्चभित्र सामूहिक रुपमा अरु व्यक्ति पनि आएर उत्सव मनाउने तथा आराधान गरेर मनाइने गरिएको बताए । डिसेम्बर महिना सुरु हुँदै इसाई अनुयायीहरू त्रिफ्समसका लागि तयारीमा जुट्ने तथा यस पर्वमा मानिसहरू आफ्नो घर सुन्दर तरिकाले सजाउने र मण्डली (चर्च) मा गएर प्रभु येसुको यादमा प्रार्थना गर्ने अनि मैनबत्ती बाल्ने गरेको बताए ।
घर र चर्चमा त्रिफ्समस ट्री सजाएर केक काट्ने चलन यस पर्वमा महत्त्वपूर्ण मानिन्छ । यसका साथै त्रिफ्समसका दिनमा बालबालिकाहरू सान्ता क्लाजको प्रतीक्षामा बस्ने र उपहार लिने गर्दछन् । यसको मान्यता के छ भने रातो कपडा र सेतो दाह्रीमा सान्ता क्लाज स्वर्गबाट आउने र मानिसहरूलाई उपहार दिएर जाने चलन विश्वासीहरू भित्र रहेको उनको भनाइ छ ।
यसैगरी शर्माले बाहिर मनाइने त्रिफ्समसमा धेरै जनाले एउटा चाडको रुपमा मनाउने तर त्यसको अर्थ चाँही बुभफ्कोे नभेटेको बताए । जसमा यस दिन अन्य धर्मका मानिसहरू पनि मैनबत्ती जलाएर प्रार्थना गर्ने,ताराहरुसँग जोडेर उत्सव मनाउने गरिएको उनको भनाइ छ ।
उनले पछिल्लो समय पफ्सेनको रुपमा त्रिफ्समस मनाइने गरिएको बताए । उनले पफ्सेनको रुपमा नभइ यसको गहिराइमा गएर बुभफ्रे मात्र मनाउनुपर्ने अवस्था रहेको बताए ।
यस पर्वमा त्रिफ्समस ट्रीको समेत विशेष महत्व रहेको उनले बताए । त्रिफ्समस ट्री सजावट धेरै वर्ष पहिले उत्तरी युरोपबाट सुरु भएको मानिन्छ । तर, त्यसबेला मेला नामको रूख सजाएर जाडो पर्व मनाइन्थ्यो ।
एक विश्वास अनुसार, येशूको जन्ममा खुसी व्यत्तफ् गर्न सबै देवताहरूले त्रिफ्समस ट्रीलाई सजाएका थिए । यही मान्यता अनुसार त्रिफ्समसको अवसरमा मानिसहरूले त्रिफ्समस ट्रीलाई रङ्गिन बत्तीले सजाउने गर्छन् ।(डा.शर्मासँग कुराकानीमा आधारित)

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
मुगुमा याक तथा चौरीहरु अज्ञात रोगबाट मर्दै : सम्बन्धित निकायको ध्यान नगएको स्थानियको गुनासो
पछिल्लो समाचार →
काठमाडौं आइपुगे भारतका चर्चित गायक सोनु निगम

Leave a Comment

Your email address will not be published. Required fields are marked *