Latest News
Kathmandu

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

xr:d:DAFZTz0hTIo:751,j:2708558445,t:23041407

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तरलता झिक्ने भएको छ ।
बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर रुपमा बजारबाट तरलता झिक्ने गरेको छ । केन्द्रीय बैंकले आज(आइतबार) निक्षेप संकलन उपकरणका माध्यमबाट ४० अर्ब रुपैयाँ तरलता झिक्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । पछिल्लो रिपोर्ट अनुसार बैंकहरुको कूल निक्षेप ६९ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । तर यता कर्जा लगानी ५५ खर्ब ५९ अर्ब रुपैयाँ हाराहारी मात्र भएको छ ।
…………………
बजारबाट आज ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब रुपैयाँ तरलता झिक्ने भएको छ ।
बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर रुपमा बजारबाट तरलता झिक्ने गरेको छ । केन्द्रीय बैंकले आज९आइतबार० निक्षेप संकलन उपकरणका माध्यमबाट ४० अर्ब रुपैयाँ तरलता झिक्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् । पछिल्लो रिपोर्ट अनुसार बैंकहरुको कूल निक्षेप ६९ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । तर यता कर्जा लगानी ५५ खर्ब ५९ अर्ब रुपैयाँ हाराहारी मात्र भएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
दुर्गा प्रसाईंलाई पूर्पक्षका लागि कारागार पठाउन आदेश
पछिल्लो समाचार →
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

Leave a Comment

Your email address will not be published. Required fields are marked *