Latest News
Kathmandu

प्रतिनिधिसभा बैठकमा विरोध कायमै

प्रतिनिधिसभा बैठकमा विरोध कायमै

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध कायमै राखेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले बैठक बहिष्कार गरेको छ ।

यी दुई पार्टीले बैठक सुरु हुने बित्तिकै उठेर विरोध गरेका हुन् भने विरोध हुँदाहुँदै पनि बैठक चलेको भन्दै राप्रपाले बैठक बहिष्कार गरेका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्यो संसद वहिष्कार
पछिल्लो समाचार →
ग्वार्को फ्लाई ओभरको उद्घाटन शुक्रबार ४ बजे हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *