Latest News
Kathmandu

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधान मन्त्री देउवा

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधान मन्त्री देउवा

७ माघ,काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधान मन्त्री देउवाले आज दिउँसाे ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधान मन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइरस संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने बुझिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ । उनी गत २९ असारमा प्रधानमन्त्री भएका थिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कर्णालीमा सुत्केरी आमामाथि ज्यानमारा व्यवहारः घटनाको निन्दा हुन्छ, कुसंस्कार हट्दैन
पछिल्लो समाचार →
विश्वमा कोरोनाको अन्त्य नहुने !

Leave a Comment

Your email address will not be published. Required fields are marked *