Latest News
Kathmandu

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता भोटेकोशी बाढी अपडेटः तीन जलविद्युत आयोजनामा क्षतिहुदाँ २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता भोटेकोशी बाढी अपडेटः तीन जलविद्युत आयोजनामा क्षतिहुदाँ २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प

काठमाडौं । सोमबार रातिदेखि भोटेकोशी नदीमा आएको बाढीका कारण तीन जलविद्युत आयोजनामा क्षति हुँदा करीब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको छ ।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजभोटेकोशी बाढी अपडेटः तीन जलविद्युत आयोजनामा क्षतिहुदाँ २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प
काठमाडौं । सोमबार रातिदेखि भोटेकोशी नदीमा आएको बाढीका कारण तीन जलविद्युत आयोजनामा क्षति हुँदा करीब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको छ ।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्यूत प्राधिकरणका प्रवक्ता राजन ढकाले बताएका छन् ।
उनका अनुसार सबैभन्दा बढी क्षति रसुवाढी जलविद्युत आयोजनामा भएको छ । पूरानो त्रिशुली जलविद्युत आयोजनालगायत अन्य निजी क्षेत्रका आयोजनाहरुमा पनि क्षति पुगेको भन्ने छ,’ उनले भने । ‘थ्रि बि हब सबस्टेसन सबैभनदा बढी जोखिममा रहेको छ ।’
ना, २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत आयोजना र ६० मेगावाटको त्रिशुली ३ ‘ए’ जलविद्युत आयोजनामा क्षति पुगेको नेपाल विद्यूत प्राधिकरणका प्रवक्ता राजन ढकाले बताएका छन् ।
उनका अनुसार सबैभन्दा बढी क्षति रसुवाढी जलविद्युत आयोजनामा भएको छ । पूरानो त्रिशुली जलविद्युत आयोजनालगायत अन्य निजी क्षेत्रका आयोजनाहरुमा पनि क्षति पुगेको भन्ने छ,’ उनले भने । ‘थ्रि बि हब सबस्टेसन सबैभनदा बढी जोखिममा रहेको छ ।’

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता हुनेको संख्या १८ जना पुगेको नेsdfafपाल प्रहरीले जनाएको छ ।
मंगलबार बिहान करिव ३ बजे चिनको एरिरसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता
काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता हुनेको संख्या १८ जना पुगेको नेपाल प्रहरीले जनाएको छ ।
मंगलबार बिहान करिव ३ बजे चिनको एरियामा परेको अबिरल बर्षाको कारण भारी मात्रामा बाढी आई रसुवाको गोसाइकुण्ड गाउपालिका वडा नं.२ स्थित रसुवागढीमा साढे ११ बजेसम्म ३ जना प्रहरी कर्मचारी, ६ जना चिनिया नागरिक र ९ जना सर्वसाधारण वेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो । sdfas
उक्त्त क्षेत्रमा १२० जना प्रहरी परिचालन गरिएको छ भने अहिलेसम्म २ जना सुरक्षाकर्मी र ७ जना सर्वसाधरणहरु गरी ९ जनाको उद्दार गरिएको छ ।
हालसम्म नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने चार्जिङ स्टेसनमा क्षति, ७÷८ वटा इ.भि गाडिहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ ।
हाल रसुवा गोसाइकुण्ड गाउपालिका –५ पासाङल्हामु सडक खण्ड स्थितमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

यामा परेको अबिरल बर्षाको कारण भारी मात्रामा बाढी आई रसुवाको गोसाइकुण्ड गाउपालिका वडा नं.२ स्थित रसुवागढीमा साढे ११ बजेसम्म ३ जना प्रहरी कर्मचारी, ६ जना चिनिया नागरिक र ९ जना सर्वसाधारण वेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो ।
उक्त्त क्षेत्रमा १२० जना प्रहरी परिचालन गरिएको छ भने अहिलेसम्म २ जना सुरक्षाकर्मी र ७ जना सर्वसाधरणहरु गरी ९ जनाको उद्दार गरिएको छ ।
हालसम्म नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने चार्जिङ स्टेसनमा क्षति, ७÷८ वटा इ.भि गाडिहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ ।
हाल रसुवा गोसाइकुण्ड गाउपालिका –५ पासाङल्हामु सडक खण्ड स्थितमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता
पछिल्लो समाचार →
गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

Leave a Comment

Your email address will not be published. Required fields are marked *