Latest News
Kathmandu

माओवादीको पदाधिकारी बैठक आज बस्दै

माओवादीको पदाधिकारी बैठक आज बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउसो ४ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, जागरण अभियानको समीक्षालगायत विषयमा छलफल हुने छ।

साथै सरकारका काम कारबाही, सदनमा पार्टीको भूमिका र पछिल्लो समय आएको बाढी पहिरोको क्षति तथा राहत उद्धारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीःलिटिलएन्जल्स स्कूलको वातावरण मैत्री र प्रविधि सम्बृद्ध यात्रा
पछिल्लो समाचार →
खानीखोला हाइड्रो पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

Leave a Comment

Your email address will not be published. Required fields are marked *