रामेछापको मन्थलीमा पानीजहाजमा ‘सरर’ : तामाकोसी नदीमा पहिलो पटक जेटबोट सेवा
sgadmin January 5, 2026
0 min read
76
रामेछापको मन्थलीस्थित तामाकोसी नदीमा पहिलो पटक जेटबोट (पानीजहाज) सेवा सुरु भएको छ।
तामाकोसी मरिण एडभेन्चर प्रा.लि.ले परीक्षणपछि छोटो दूरीमा व्यावसायिक सेवा सञ्चालनमा ल्याएको हो। भविष्यमा मन्थलीदेखि खुर्कोटसम्म सेवा विस्तार गर्ने योजना रहेको छ।
यसले साहसिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय आवतजावत र आपत्कालीन सेवामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Leave a Comment