Latest News
Kathmandu

बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदै

बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदै

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । काठमाडौंको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी शनिबार नेपाल आउन लागेकी हुन् ।

बिहीबार काठमाडौं आएर बादशाह क्यासिनो गएका अभिनेता सञ्जय दत्त शुक्रबार फर्किएका छन् । सोही क्यासिनो उद्घाटन उत्सवमा आज सन्नी लियोनी आउन लागेकी हुन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
खाद्य व्यवस्था तथा व्यापार कम्पनीद्वारा नेपालमै पहिलो पटक ‘अन्न एटीएम’ सञ्चालन
पछिल्लो समाचार →
‘मेरो कविता : द रिदम अफ पोयट्री’ माघ ४ देखि

Leave a Comment

Your email address will not be published. Required fields are marked *