Latest News
Kathmandu

संजिव र पूजाको ‘यो माया’ यस्तो (भिडियो)

संजिव र पूजाको ‘यो माया’ यस्तो (भिडियो)

निशद सिंहको स्वर, शब्द र संगीतमा ‘यो माया’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । साज सिंहको एरेञ्ज रहेको गीतमा रुविन शाहीको मिक्सिङ छ । गोविन्द राईको निर्देशन गितको भिडियो सुन्दर बनेको छ । भिडियो हेर्नुस् :

रोमान्टिक लभ स्टोरी गीतको भिडियोमा संजिव मगर र पूजा श्री फिचर्ड छन् । निर्देशक राईकै कन्सेप्ट रहेको भिडियोमा सुमित गुरुङको कोरियोग्राफी छ । छायाँकन मुकेश हुँमागाईंले गरेका हुन् । सम्पादन विनोद बमको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कांग्रेसले गर्‍यो ३७ सदस्यीय कार्यसम्पादन समिति गठन
पछिल्लो समाचार →
जनगणना-२०७८ को संकेत र सन्देश

Leave a Comment

Your email address will not be published. Required fields are marked *