Latest News
Kathmandu

पूर्वमन्त्री कुलमान घिसिङले महाँकालबाट गरे मतदान

पूर्वमन्त्री कुलमान घिसिङले महाँकालबाट गरे मतदान

काठमाडौं । उज्यालो नेपाल पार्टीका अभियन्ता एवं पूर्वमन्त्री कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज बिहान मतदान गरेका छन्।

घिसिङले काठमाडौं महानगरपालिका–६, महाँकाल जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।

मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिसिङले भने,
“एकदमै उत्साहित छु, अहिलेसम्म छु, जनताले विश्वास गरेर हामी जित्छौ।”

यस पटकको निर्वाचनमा कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत छन्।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
Scene of BP Highway accident in Hirapani, Sindhuli where former soldier Chandra Shrestha died after a bus collided with his scooter.
बीपी राजमार्गमा बसको ठक्करबाट पूर्वसैनिकको मृत्यु
पछिल्लो समाचार →
एचआइभी सङ्क्रमित आमाबाट स्वस्थ बच्चाको जन्म
Healthy baby born to HIV-positive mother, representing HIV care and prevention

Leave a Comment

Your email address will not be published. Required fields are marked *