Latest News
Kathmandu

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्वर्णिम वाग्ले विजयी भएका छन्।

उनले ३८,०४० मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराई (१६,२३१ मत)एमालेकी भगवती न्यौपाने (५,८३० मत) लाई २१,८०९ मतको फराकिलो अन्तरसहित पराजित गरे।

गत उपनिर्वाचनमा स्वर्णिमले १४,७९७ मतान्तरसहित विजयी भएका थिए, यसपटक उनको जीत अझ बलियो साबित भएको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
Rajesh Chaudhary celebrating historic victory in Rautahat-1, defeating Madhav Nepal and Ajay Gupta in Nepal elections
रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित
पछिल्लो समाचार →
प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद
Nepal Prime Minister Sushila Karki speaking with UAE President Sheikh Mohammed bin Zayed Al Nahyan on telephone discussing citizen safety and diplomatic solidarity

Leave a Comment

Your email address will not be published. Required fields are marked *