Latest News
Kathmandu

बलिउड चलचित्रका चर्चित पाश्र्व गायक कुमार सानुकाे काठमाडौँमा लाइभ कन्सर्ट

बलिउड चलचित्रका चर्चित पाश्र्व गायक कुमार सानुकाे काठमाडौँमा लाइभ कन्सर्ट

बलिउड चलचित्रका चर्चित पाश्र्व गायक कुमार सानु लाइ काठमाडौँमा लाइभ कन्सर्टमा हुने भएको छ । असार ३१ गते आयोजना हुन लागेको ‘कुमार सानु लाइभ इन कन्सर्ट’मा उनले आफ्ना चर्चित गीतहरुको साथमा नेपाली दर्शकलाई मनोरञ्जन दिएका छन । नायिका श्वेता खड्काको ‘श्वेता श्री फाउन्डेशन’को सहयोगार्थ यो कार्यक्रम भएकाे थियाे ।

मुभेज इन्टरनेशनलको आयोजनामा होटल याक एन्ड यतीमा आयोजना हुन लागेको कार्यक्रममा कुमार सानुले आफ्नो ब्याण्डका साथ लाइभ प्रस्तुती दिए। कार्यक्रममा सानुले थुपै चर्चित नेपाली र हिन्दी गीत गाउनुभएकाे थियाे । उक्त कार्यक्रममा गायक रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका बन्दना, स्मिता घिमिरेले पनि आफ्ना चर्चित गीत गाउनुभयाे । दर्शकले नायिका नीशा अधिकारीको नृत्य, हाँस्य कलाकार जीतु नेपालको कमेडीको माध्यमबाट मनोरञ्जन लिएका थिए ।

https://youtu.be/apiqfNzXOjc

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेहा कक्करको नेपालमा बृहत सांगीतिक कार्यक्रम
पछिल्लो समाचार →
सन्चाे नभएर साेल्टीमा भएकाे कार्यक्रममा आशा भाेस्लेले प्रस्तुति दिन सकिनन्

Leave a Comment

Your email address will not be published. Required fields are marked *