Latest News
Kathmandu

सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी २ जनाको हत्या

सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी २ जनाको हत्या

काठमाडौं । सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ ।

बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो ।

आइतबार साँझ सोही स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी वासुमाया र सन्तवीरको हत्या गरेको प्रहरीले जनाएको छ ।

विजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख राजन अधिकारीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मेलम्ची खानेपानी : चक्रपथभित्र अझै साढे ६०० किलोमिटर पाइप बिछ्याउन बाँकी
पछिल्लो समाचार →
चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका ५ जनाको उद्धार

Leave a Comment

Your email address will not be published. Required fields are marked *