Latest News
Kathmandu

भिटेनको युट्युब च्यानल ह्याक , ह्याकरले गरे क्रीप्टोकरेन्सीको लाइभ

भिटेनको युट्युब च्यानल ह्याक , ह्याकरले गरे क्रीप्टोकरेन्सीको लाइभ

र्‍यापर भिटेनको युट्युब च्यानल ह्याक भएको छ । उक्त च्यानल ह्याक गरी ह्याकरले ‘बिग २०२२ इभेन्ट नाममा ‘क्रिप्टोकरेन्सीसम्बन्धी लाइभ गरेको छ l भने च्यानल नाम पनि परिवर्तन गरी एथेरेउम [2,9] राखेको छ । भिटेन उक्त युट्युब च्यानलमा १६ लाख ३० हजारभन्दा बढी सब्स्क्राइबर छन् । भिटेनको च्यानल ह्याक भएको यो नौलो भने यस् अघि पनि थुप्रै चलेका च्यानलहरू ह्याकरको हातमा परी सकेको छ l

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एसईईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)
पछिल्लो समाचार →
बालकुमारी मन्दिरबाट हराएको मूर्ति भेटियो

Leave a Comment

Your email address will not be published. Required fields are marked *