Latest News
Kathmandu

२७०० अंकमा राेकियाे सेयर बजार, काराेबार ३ अर्ब ६८ कराेडमा सीमित

२७०० अंकमा राेकियाे सेयर बजार, काराेबार ३ अर्ब ६८ कराेडमा सीमित

काठमाडौं । अधिकांश कम्पनीको सेयर मूल्य बढेपनि साेमबार सेयर बजारमा उत्साह देखिएन । आइतबार एक सय अंकले घटेको सेयर बजार साेमबार भने ०.०८ अंकले बढेर बन्द भएको छ ।

सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्याे भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।

सोमबार कुल काराेबार रकम ३ अर्ब ६८ कराेड ४० लाखमा सीमित रह्याे । आइतबार ५ अर्ब बढीको सेयर काराेबार भएको थियाे ।

काराेबारमा आएका १३ उपसमूह मध्ये ५ उपसमूह राताम्य हुँदा ७ उपसमूहमा हरियाली छायाे भने लगानी उपसमूह स्थिर रह्यो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आवेश र उत्तेजनामा निर्णय लिन्नौं : केपी ओली
पछिल्लो समाचार →
मन्त्री आलेको अश्लील गाली सामाजिक सन्जालमा भाइरल

Leave a Comment

Your email address will not be published. Required fields are marked *