Latest News
Kathmandu

युक्रेनका विस्थापित शरणार्थी आज वा भोलि २० लाख पुग्छन्ः राष्ट्रसंघ

युक्रेनका विस्थापित शरणार्थी आज वा भोलि २० लाख पुग्छन्ः राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी एक–दुई दिनमा २० लाख पुग्न सक्ने बताएका छन् ।

मलाई लाग्छ कि आज वा भोलितिरै विस्थापित शरणार्थीको सङ्ख्या २० लाख पार गर्नेछ । शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले ओस्लोमा पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् । रासस

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
चीनसामु निरीह परराष्ट्रमन्त्री, कहिले हटाउला चीनले नेपालमाथिको अघोषित नाकाबन्दी ?
पछिल्लो समाचार →
श्रीलंका नेभीमाथि नेपालको दोस्रो जित

Leave a Comment

Your email address will not be published. Required fields are marked *