Latest News
Kathmandu

श्रीलंका नेभीमाथि नेपालको दोस्रो जित

श्रीलंका नेभीमाथि नेपालको दोस्रो जित

मंगलबार भएको खेलमा श्रीलंका नेभीलाई ८१ रनले पराजित गर्दै नेपालले दोस्रो जित हात पारेको हो ।

नेपालले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको श्रीलंका नेभी ५ बलमा मात्र १ सय १५ रन बनाउँदा अल आउट भयो ।

नेपालका लागि पवन सर्राफले सर्पाधिक तिन विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए । यस्तै, बिक्रम सोब, सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १÷१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्यतीङ गरेको नेपालले ४३ ओभर ४ बलमा अल आउट हुँदै १ सय ९६ रन बनायो ।

नेपालका दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६३ रनको योगदान गरे ।

यस्तै भिम शार्कीले २८ तथा विवेक यादबले २६ रन बनाए ।

सोमबार भएको खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
युक्रेनका विस्थापित शरणार्थी आज वा भोलि २० लाख पुग्छन्ः राष्ट्रसंघ
पछिल्लो समाचार →
नेपालद्वारा श्रीलंका नेभीसामु १ सय ९७ रनको लक्ष्य प्रस्तुत

Leave a Comment

Your email address will not be published. Required fields are marked *