युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले देशको अर्थतन्त्रको अवस्थाबारे सरोकारवाला पक्षसँग वृहत् अन्तरक्रिया आयोजना गर्ने भएको छ ।

पाँचदलीय सत्ता गठबन्धन दलको मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णण गरेको हो ।

वर्तमान अवस्थामा देशको अर्थतन्त्र संकटपूर्ण बन्दै गएपछि सरकारले सबै राजनैतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसङ्ग एक बृहत् अन्तरक्रिया आयोजना गर्ने र सुझावको आधारमा सुधारका लागि ठोस कदम चाल्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर