Latest News
Kathmandu

सुनको मूल्य तोलामा ९८ हजार ८ सय

सुनको मूल्य तोलामा ९८ हजार ८ सय

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ९८ हजार ३ सय रुपैयाँ तोकिदा चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको छ ।

सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा छापावाल, ९८ हजार २ सय रुपैयाँमा तेजावी सुन र प्रतितोला १३ सय ५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
ए डिभिजनमा उक्लियो चर्च ब्वाइज युनाइटेड
पछिल्लो समाचार →
सरकारले अर्थतन्त्रमा देखिएकाे संकट समाधानकाे उपाय खाेज्न बृहत् अन्तरक्रिया गर्ने

Leave a Comment

Your email address will not be published. Required fields are marked *