Latest News
Kathmandu

ओलीको चुनौती माधव नेपाललाई तीन सिट जितेर देखाउन

ओलीको चुनौती माधव नेपाललाई तीन सिट जितेर देखाउन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा माधवकुमार नेपाललाई तीन सिट ल्याएर देखाउन चुनौती दिएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा (एस)का अध्यक्ष नेपाललाई तीन सिट ल्याएर देखाउन समेत चुनौती दिएका हुन् ।

यस्तै, उनले प्रचण्ड ४ सिटपनि आउदैन् भनेर गठबन्धन गरेको आरोप लगाए ।

‘अहिले त जसले दौडेर भित्तो छुन्छ त्यो मन्त्री भन्ने प्रतिष्पर्धा पो भयो त । प्रचण्डको ५४÷५४ सिट आउने हो चुनावमा । चारवटा सिट आउँदैन भनेर हामीसँग मिल्या होइन’, उनले भने ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
राप्रपाको शक्ति खुलामञ्चमा प्रदर्शन
पछिल्लो समाचार →
कामना सेवा विकास बैंकले किर्ते कागजातका आधारमा करोडौँ ऋण दिएको खुलाशा, ६१ वर्षे बृद्धलाई मुद्दा !

Leave a Comment

Your email address will not be published. Required fields are marked *